Jankari Kendra
१० श्रावण २०८३, आईतवार

असार ३ गते सार्वजनिक बिदा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, असार, १
असार ३ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

युट्युब सट्स