बारामा क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ
जानकारी केन्द्र
२०८१, असार, २
बारा । बाराको कलैयास्थित राजाराम क्याम्पसका प्रमुख हरी भूषण कुशवाहाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय अहिले बारा प्रहरीले खुलाएको छैन । उनीहरुलाई अनुसन्धानका लागि घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको बताइएको छ ।
आदर्श कोतावाल निवासी क्याम्पस प्रमुख कुशवाहा माथि शुक्रबार साढे ५ बजे आदर्शकोतवाल गाउँपालिका ३ बतरामा अज्ञात समूहद्वारा गोलि प्रहार भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

