Jankari Kendra
१० श्रावण २०८३, आईतवार

मुगुमा भूकम्पको धक्का महसुस

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, श्रावण, २
मुगुमा भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुमा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।

युट्युब सट्स