• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ बैशाख २०८३, शुक्रबार
१८ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
  • १५ घण्टा 

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • २१ घण्टा 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • २१ घण्टा 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • २३ घण्टा 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • २३ घण्टा 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • १ दिन 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • २. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ६. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ७. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ८. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ९. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • १०. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ग्लोबल टी-२० : भ्यानकुभर टोरन्टोसँग पराजित, कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?

जानकारी केन्द्र २०८१, श्रावण, २०

क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी-२० मा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी आवद्ध भ्यानकुभर नाइट्सले पाँचौं हार बेहोरेको छ । पाँचौं हार बेहोर्ने क्रममा भ्यानकुभर आज बिहान सम्पन्न खेलमा रोहितकुमार पौडेलसम्मिलित टोरन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो ।

आफ्नो छैटौँ खेलमा टोरन्टोले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा १ सय ८ रनमै अलआउट भयो । उसका लागि रिची बेरिङ्टनले ५२, रीजा हेन्ड्रिक्सले १७, दीपेन्द्र सिंह ऐरीले १३ र कप्तान उस्मान ख्वाजाले १० रन बनाए ।

टोरन्टोका लागि रोमारियो सेफर्डले ३.५ ओभरमा १७ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको टोरन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि रोस्टन चेसले २७ बलमा तीन चौकासहित सर्वाधिक २३ रन जोडे ।

यस खेलमा रोहित भने प्लेइङ ११ मा परेनन् । भ्यानकुभरका लागि बलिङमा मोहम्मद आमिरले ३, ऋषभ जोशी र हर्ष ठाकरले २र२ तथा सन्दीप लामिछाने र ड्वेन प्रिटोरियसले १र१ विकेट लिए । यो जितपछि टोरन्टोको सेमिफाइनल सम्भावना बलियो बनेको छ । उसले ६ खेलबाट ७ अंक जोडेको छ ।

भ्यानकुभर भने यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो । उसले ६ म्याच खेल्दा एउटा पनि जित हात पार्न सकेको छैन । भ्यानकुभरले ६ मध्ये एक खेलमा भने वर्षाका कारण अंक बाँडेको थियो । एक अंकसहित तालिकाको पुछारमा रहेको छ । टोरन्टो भने सात अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

ताजा

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

खाना पकाउने ग्यासको मूल्य बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.