Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलाकै डेढ लाख

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २१
नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ रेकर्ड,  तोलाकै डेढ लाख

काठमाडौँ ।  आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स