चीनमा मात्र नभइ , विश्वमै लोकप्रिय बन्दै आयोनस् चीनमा दोस्रो र विश्वमा तेस्रो इभी ब्रान्डको उपाधि
काठमाडौँ । विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये जिएसि ग्रुप चीनको उत्कृष्ट दोस्रो इभी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो इभी ब्रान्डको स्थानमा पर्न सफल भएको छ। यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा, जिएसि ग्रुपको सवारी साधनमा गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काउँने कम्पनिले जनाएको छ ।
नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा जिएसि आयोनको वाइ सबैको लोकप्रिय भइरहेको जिएसि ग्रुपले बताएको छ । चार महिना अघि मात्र नेपालमा भित्रिएको आयोन वाइ, छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको छ। कम्पनिका अनुसार यो सवारी साधनमा प्रभावशाली रेन्ज , छिटो चार्ज गर्ने क्षमता, र स्मार्ट फिचरस छन, जसले ड्राइविङ अनुभवलाई सुधार गर्ने जनाएको छ।
नेपालमा आयोन वाइ को सफलता त शुरुवात मात्र भएको साथै जिएसि ग्रुपले आगमी दिनमा लेटेस्ट मोडेलहरु मर्केट्मा ल्याउने लक्ष्य बोकेको बाइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

