Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रिय बाणिज्य बैंकद्वारा आरवीवी भेहिकल लोन फेष्टिभ अफर सार्वजनिक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, भाद्र, ६
राष्ट्रिय बाणिज्य बैंकद्वारा आरवीवी भेहिकल लोन फेष्टिभ अफर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ । बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ ।

यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहनेछ । विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्नुहोस ।

Top Changing Nepal

युट्युब सट्स