Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्बजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, ८
विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्बजनिक

काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्बजनिक भएको छ ।

हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिबार सार्बजनिक गरेकी छन् ।माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ । गीत सार्बजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।

गीतको लिंक: https://www.youtube.com/watch?v=TQ0ElQ2TkmQ

Top Changing Nepal

युट्युब सट्स