Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न काठमाडौँ प्रशासनको आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, १३
तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।

प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुन अनुसार कारवाही हुने स्पष्ट गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स