रोनाल्डो र गाब्रियलको गोलमा अल नासर विजयी
जानकारी केन्द्र
२०८१, आश्विन, १२
काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा एन्गोलो गाब्रियल र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ८६औँ मिनेटमा अल वेहडाका वालीद बक्सवीनले रातो कार्ड पाएका थिए ।
यो यस सिजनमा अल नस्र्को ५ खेलमा तेस्रो जित हो । यो जितपछि अल नासरको ५ खेलमा ११ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अल वेहडाको भने ५ खेलमा ४ अंक रहेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

