संग्रिला मोटर्रले भित्रायो लिपमोटर सि १० ईलेक्ट्रिक कार,
काठमान्डौँ । नेपालि बजारमा लिपमोटर गाडिको आधिकारिक बितरक संग्रिला मोटर्सले लिपमोटर सि १० इलेक्ट्रिक कार भित्राएको छ ।
यो कारमा १६० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ । कारमा ४७३९एमएम लम्बाई ,१९०० एमएम चौडाई र १६८० किलोमिटर उचाई रहेको यस लिपमोटर सि ३ कारमा ह्लिबेस भने २८२५ पाउन सकिने छ । त्यस्तै गरि २१७.५ पिएसको म्याक्स पावर र ३२० एनएमको म्याक्स टर्क यस इलेक्ट्रिक कारमा पाउन सकिने छ ।
आर.डब्लु डि टाईप रहेको यस लिपमोटर सि १० कारको टप स्पिड प्रति घण्टा १७० किलोमिटर रहेकोेछ भने ब्याट्रि टाएप र ब्याट्रिको क्यापासिटिको कुरा गर्नुपर्दा लिथियम आइरोनको फोस्फेट ब्याट्रि साथै ब्याट्रि टाइप ६९.९ किलोवाटको रहने कम्पनिले जनाएको छ । १९० किलोमिटरको ग्राउन्ड क्लियरेन्स यस लिपमोटर सि ३ कारमा पाउन सकिने छ । कारमा ७.२ किलोवाटको एसि चार्जर मार्फत फुल चार्ज हुन १० घण्टा लाग्ने छ भने डिसि फास्ट चार्जरबाट ३०% देखि ८० % चार्ज हुन ३० मिनेट लाग्ने छ ।
५ सिटिङ क्यापासिटि रहेको यस लिपमोटर कारको टायर २३५/५५ आर २० रहेको बताईएको छ । कम्पनिका अनुसार यस ईलेक्ट्रिक कारमा सेफ्टि सिस्टममा एयर ब्याग्स,एबिएस, एल २ एडिएएस, ३६० डिग्रिको क्यामेरा र ५–स्टार ई.एन.सि.एपि रहने छ । म्याकफर्सन स्ट्रट र रियर मल्टि–लिंकको सस्पेन्सन यसमा जडान गरिएको छ । लिपमोटर गाडिको जम्मा तौल १९६५ रहको र कारको मुल्य रु.६९,९९,००० तोकिएको कम्पनिले बताएकोे छ । साथै यो कार हल्का खैरो,गाढा खैरो,हरियो,सेतो कलरमा पाउन सकिनछ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
