सुनको मुल्य तोलामा दुई हजार छ सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८१, मंसिर, ११
काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सोमबार एकैपटक सुनको मूल्य १५ हजार ९ सयले गिरावट आइ १ लाख ५१ हजार ३ सय कायम भएको थियो । आज पुनः तोलामा २ हजार ६ सयले गिरावट आइ प्रतितोला सुन १ लाख ४८ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सरकारले सुन आयातमा भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेसँगै सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । त्यस्तै आज चाँदीको मूल्य १ हजार ८ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै अघिल्लो दिन चाँदीको प्रतितोला मूल्य १ हजार ८ सय ४५ रुपैयाँ रहेको थियो ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
