आफ्नो मोबाईल फोनको पासवर्डलाई कसरी बलियो बनाउन सकिन्छ ?
काठमाडौँ । सामाजिक सञ्जाल (फेसबुक,म्यासेन्जर,इमो,ईन्टागा्रम,टिकटक) को प्रयोग दिनानुदिन बढिरहेको छ । नेपालको तुलनामा हेर्ने हो भने समाजिक सञ्जिालकर्ता लगभग एक करोडको हारहारीमा रहेको छन् । सामाजिक सञ्जालको बारेमा ज्ञान नहुदाँ वा सहि रुपमा सदुपयोग गर्न नजान्दा प्रायः प्रयोगकर्ताहरुको आईडी ह्याक हुने गरेको पाईन्छ । यस समस्या उत्पन्न हुनुको मुख्य कारण भनेको आईडीको पासवर्ड बलियो नहुनु हो । त्यस कारण आफुले सम्झिनुपर्ने कुरा भनेको आफ्नो आईडीको पासवर्ड कसैसगँ सेयर गर्नुहुदैन ।
पासवर्डलाई बलियो बनाउने उपायहरु यस प्रकार रहेका छन ।
१.) अंक साना तथा ठुला वा अंग्रेजि अक्षर र स्पेशल क्यारेक्टर (%, #) सबै जोडेर बनाउने,
२.) अरुले पहिचान गर्न नसक्ने, धेरै लामो शब्दहरु र स्पेशल क्यारेक्टर शब्दहरुको प्रयोग गर्ने,,
३.) आफ्नो पासवर्डमा नाम,थर,जन्ममिति र मोबाईल नम्बर जस्ता कुराहरु नराख्ने,
४.) स्मरण गर्नका लागि सजिलो हुने तर अनुमान गर्न अप्ठ्यारो बनाउने,
५.) आफुले प्रयोग गरेको पासवर्डलाई स्मरण गर्नको लागि कपी वा डायरीमा नटिप्ने, यसो गर्दा आफ्नो पानसवर्ड चोरी हुन सक्ने सम्भावना हुन्छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


