एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
जानकारी केन्द्र
२०८१, मंसिर, २०
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बिहीबार बिहान राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। रियल एथलेटिक क्लबसँग २-१ गोल अन्तरले पराजित भएको छ।
एथलेटिक क्लबका लागि बेरेन्गुरले ५३ मिनेट र गुरुजिटाले ८० मिनेटमा गोल गरेका थिए। रियलका लागि एक गोल जुद बेलिंघमले खेलको ७८ मिनेटमा गरे। ७८ मिनेटमा गोल गरेर टिमलाई बराबरीमा ल्याए पनि रियलले हार टार्न सकेन।
खेलको ६८ मिनेटमा पेनाल्टी पाउँदा रियलका किलियन एम्बाप्पे चुकेका थिए। त्यो पेनाल्टी मिस नै रियलको हारको कारक बन्यो। ला लिगामा १५ खेल खेल्दा रियलको ३३ अंक छ। एथलेटिकोको १६ खेलमा २९ अंक छ। रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोनाको ३७ अंक रहेको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

