प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकियो
काठमाडौं । जारी सिजनको प्रिमियर लिगमा लिभरपुल फुटबल क्लब बराबरीमा रोकिएको छ। बिहीबार बिहान राति भएको खेलमा लिभरपुल न्युक्यासलसँग ३-३ गोलको बराबरी रोकिएको हो।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि यो बराबरीले खासै अफ्ठेरो भने छैन। प्रिमियर लिगमै चेल्सीले साउथह्यामलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दा २८ अंक साथ दोस्रो स्थानमा छ।
३५ अंक रहेको लिभरपुलले खेलमा कमब्याक गरेको थियो। न्युक्यासलका ल्साकले ३५ मिनेटमा गोल गरेपछि लिभरपुल १-० गोलले पछि परेको थियो।
लिभरपुलका जोनेसले ५० मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। तर, ६२ मिनेटमा गोर्डोनले गोल गरेर न्युक्यासललाई २-१ को नतिजामा ल्याए।
लिभरपुलका मोहम्मद सालाहाले ६८ र ८३ मिनेटमा लगातार गोल गर्दा लिभरपुल ३-२ गोलले अगाडि नै थियो। तर, खेलको अन्तिममा लिभरपुल सम्हालिन सकेन। न्युक्यासलका स्चाएरले ९० मिनेटमा गोल गरेर लिभरपुललाई बराबरीमा रोके।
अर्को खेलमा चेल्सीले साउथह्यामलाई ५-१ गोलले पराजित गर्यो। लगातार हारको सामना गरिरहेको म्यानचेस्टर सिटीले नटिंहम फरेस्टलाई ३-० ले पराजित गर्यो।
यता, आर्सनलसँग म्यानचेस्टर युनाइटेड २-० ले पराजित बन्दा एस्टन भिल्लाले ब्रेनफोर्डलाई ३-१ गोलले पराजित गर्यो।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

