लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य
जानकारी केन्द्र
२०८१, मंसिर, २५
काठमाडौं । लुम्बिनी लायन्सले चितवन राँइनोजलाई १६८ रनको लक्ष्य दिएकाे छ । कप्तान रोहितकुमार पौडेलको अर्धसतक मद्दतमा चितवनले एक सय ६८ रनको लक्ष्य दिएको हाे ।
मंगलबार कीर्तिपुर मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले १६७ रन बनायो । कप्तान रोहितले ५७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।
साद विन जफरले ३५ बलमा चार चौका र १ छक्कासहित ५२ रन बनाएका हुन् । चितवनका रिजन ढकालले ५ विकेट झारेका थिए।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

