Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २६
हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । हिमालयन बैंकले चार लाख आठ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंका संस्थापक शेयर धनीहरूले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्ने भएका हुन् ।

बिक्री गर्ने शेयरका लागि जो कोही व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । संस्थापक शेयर धनीहरूले शेयर खरिद नगर्दा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स