Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ३०
जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो

काठमाडौं । काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ ।

विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स