• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ६ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ७ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ८ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ८ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ९ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १३ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १५ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

  • ५. १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

  • ६. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • ७. सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

  • ८. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ९. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

पहिलो पटक ओजन तहमा सुधार, बैज्ञानिकहरू खुसी

जानकारी केन्द्र २०८१, पुष, ४

काठमाडाैं ।  पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका लागि चिन्ताको विषय बनिरहेकाे छ ।

हरेक वर्ष पृथ्वीको बढ्दो तापक्रमले कतिपय संसार भर भयंकर गर्मीको लहर निम्त्याइरहेको छ । यसको दीर्घकालीन परिणाम निकै डरलाग्दो हुने बताइएको छ ।

तर यसैबीच वैज्ञानिकहरूबाट एउटा खुसीको खबर पनि आएको छ । तपाईंले पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहको बारेमा सुन्नु भएको होला र यसले जीवित प्राणीहरूलाई सूर्यको हानिकारक किरणहरूबाट बचाउँछ किनभने यसले ती किरणहरूलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्छ।

ओजोन तह हरेक वर्ष पातलो हुँदै गइरहेको थियाे, जसका कारण प्रत्येक वर्ष अन्टार्कटिकामा ठूलो प्वाल देखिदैँ अाएकाे थियाे । औद्योगिक कारखानाहरूबाट उत्सर्जित रसायन र धुवाँले यस तहलाई ठूलो नोक्सान पुर्‍याउँछ। तर अब सन् २०२४ को अन्त्यमा एउटा खुसीको खबर आएको छ ।

यो वर्ष ओजोन तहमा देखिने प्वाल सानो भएको पाइएको छ । अर्थात् गत वर्षको जति घाटा रेकर्ड हुन सकेको छैन । यसले ओजोन तह पुनः प्राप्ति भइरहेको देखाउँछ। नोआ र नासाका वैज्ञानिकहरूले सेप्टेम्बरदेखि मध्य अक्टोबरसम्म यसको अनुगमन गरेका थिए। उनीहरूले यसपटक ओजोन तहमा रहेको प्वाल इतिहासकै सातौं सानो प्वाल भएको पत्ता लगाएका छन् । अर्थात् हरेक वर्ष ओजोनमा मौसमी रूपमा ठूलो प्वाल देखिने गरेको थियो तर यसपटक यो प्वाल निकै सानो देखिएको छ ।

अर्थ डट कमको रिपोर्टका अनुसार यसको सुरक्षाका लागि सन् १९९२ मा एउटा सम्झौता भएको थियो, जसलाई मोन्ट्रियल प्रोटोकल भनिन्छ। यसले ओजोन तहको हानी घटाउनमा महत्वपूर्ण योगदान पु¥याउने बताइन्छ । सम्झौताको उद्देश्य क्लोरोफ्लोरो कार्बन (सीएफसी) को मात्रा घटाउनु हो। यस वर्ष ओजोन तहमा एउटा सानो प्वाल फेला परेको प्रत्यक्ष प्रमाण हो कि प्रयासहरूले यस तहमा प्रभाव पारेको छ।

नासाका ओजोन अनुसन्धान प्रमुख डा. पाैल न्यु म्यानका अनुसार सन् २०२४ को अन्टार्कटिक ओजोन प्वाल सन् २००० को प्वालभन्दा धेरै सानो छ। विगत २ दशकदेखि यो सुधारको दिशामा अघि बढिरहेको छ, जसको प्रमाण अहिले देखिँदैछ । तर, यो प्रक्रिया निकै सुस्त रहेको बताइएको छ । तर, हावामा रहेको क्लोरोफ्लोरो कार्बन क्रमशः घट्दै गएको बताइएको छ । यी समाप्त हुन धेरै दशक लाग्न सक्छ। रिकभरी यसरी नै जारी रह्यो भने सन् २०६६ सम्ममा अन्टार्कटिकामाथिको ओजोन तहको प्वाल पूर्ण रूपमा भरिने वैज्ञानिकहरूको अनुमान छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.