एनपीएल खेलमा फाइनल प्रवेशका लागि भिड्दै कर्णाली र जनकपुर
जानकारी केन्द्र
२०८१, पुष, ४
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरअन्तर्गत आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालियफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित जनकपुर आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ ।
त्यस्तै एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेको कर्णाली याक्स पनि आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ । दुवै टोली जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछन् । खेल मध्यान्ह सवा १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

