टोटनह्यामको पोष्टमा लिभरपुलको ६ गोल
जानकारी केन्द्र
२०८१, पुष, ८
काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ। आइतबार राति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामको पोष्टमा ६ गोल गरेको छ। सो खेल लिभरपुलले ६-३ गोल अन्तरले जितेको थियो।
लिभरपुलका लागि मोहमद सालाह र लुइस डियाजले २-२ गोल गरेका थिए भने एलेक्सिस म्याक एलेस्टर र डोमिनिक जोबोस्लाईले १-१ गोल गरेका थिए। त्यसैगरी, टोटनह्यामका लागि जेम्स म्याडिसन, डेजान कुलुसेभ्सकी र डोमिनिक सोलांकले गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको १६ खेलमा ३९ अंक भएको छ र लिगको शीर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो आठौं हार हो। यो हारपछि टोटनह्यामको १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औं स्थानमा झरेको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

