दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार
जानकारी केन्द्र
२०८१, पुष, ८
काठमाडौँ । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा २८.९१ अंकले बढ्दै २६ सय १२ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय १५ कित्ता सेयर ५५ हजार ९ सय ३८ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड रुपैयाँ नाघेको हो ।
आज कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । उच्च अंकले बढेर बन्द भएको बजारमा विभिन्न ३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
