• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १८ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • २२ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • २३ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १ दिन 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १ दिन 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १ दिन 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • २. हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ५. २०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

  • ९. आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित

  • १०. मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

नयाँ खोजः डायनोसरले सुरू सुरूमा माछा र किरा पनि खाएँर बाँच्दथे

जानकारी केन्द्र २०८१, पुष, १३

काठमाडौं । पृथ्वीमा ६५ मिलियन वर्ष पहिले डायनासोरहरू थिए र तिनीहरूले पृथ्वीमा लगभग १६५ मिलियन वर्षसम्म एकलौटी जसो नै राज गरेका थिए ।

तर, साढे ६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा ठोक्किएर डाइनोसरको सबै प्रजातिको लोप भयो । अब वैज्ञानिकहरूले डायनासोरको बारेमा अर्को अनुसन्धान गरेका छन्।

यो अनुसन्धान पोलिश वैज्ञानिकहरूले जीवाश्मा मल र डायनासोरको बान्ताहरूको नमूना संकलन गरेर नयाँ कुरा पत्ता लगाएका छन ।

यस अनुसन्धानमा वैज्ञानिकहरूले पत्ता लगाए कि लाखौं वर्ष पहिले पृथ्वीमा कसरी डायनासोरको वर्चस्व थियो तर विगत ३ करोड वर्षको अबधीमा डायनासोर कहिले अस्तित्वमा आए भन्नेबारे अन्वेषकहरूले नयाँ कुरा पत्ता लगाएका हुन् ।

नेचर जर्नलमा गत बुधबार प्रकाशित अनुसन्धानमा वैज्ञानिकहरूले डायनासोरको मल र बान्ताको विश्लेषण गरी २० करोड वर्ष अघि उनीहरूले के के खाने गरेका थिए ? भन्ने कुरा पत्ता लगाएको बताइएको छ । पहिलो डायनासोर धेरै कठोर जनावर थिए, त्यसैले तिनीहरू जे जे भेटिन्थ्यो, त्यो सबै खान गर्दथे ।  जस्तो कि तिनीहरूको आहारमा कीरा, माछा र बिरुवाहरू पनि समावेश थिए।

जब मौसम परिवर्तन भयो तिनीहरूले छिटो छिटो खानामा अनुकूलता खोज्दै गए । परिस्थितिअनुसार आफूहरूले खाने खानामा पनि निकै छाँटकाँट गर्न थालेका थिए । वनस्पति मात्रै खाने डायनासोरले त्यस समयका अन्य शाकाहारी जनावरको तुलनामा धेरै प्रकारका हरियो तरकारीहरू खान्थे । जब हावामा आर्द्रता सिर्जना भयो, बिरुवाहरूको नयाँ प्रजातिहरू जन्मिए, उनीहरूको खानपानशैली बदलियो ।

ती पोलिस बैज्ञानिकका अनुसन्धान पछि निष्कर्ष निकाल्दै एक बैज्ञानिक क्वार्न स्ट्रोमले भने कि उनीहरू आफ्नो अनुसन्धान निष्कर्षहरू विश्वव्यापी जीवाश्म रेकर्डसँग बाझिएको छ कि छैन भनेर हेर्न चाहन्छन्।

एर्लान्जेन नुरेम्बर्ग विश्वविद्यालयका जीवाश्मविज्ञानी एम्मा डनले भने कि वैज्ञानिकहरूले पृथ्वीमा बस्ने जनावरहरू बुझ्नको लागि पुरातन मल पदार्थको अध्ययन गर्नु सामान्य कुरा होइन् । तर जीवाश्मामा फेला परेृका मलहरू पनि ढुङ्गाका टुक्राहरू जस्तो देखिन्छ। तिनीहरू सँधै जनावरको जीवाश्महरू नजिक फेला पर्दैनन्, जसले तिनीहरूलाई बनाएको हो वा होइन भन्ने यसै थाहा पाउन गारहो थियो ।

तर, यस यो पटक भने अध्ययनमा शोधकर्ताहरूले डायनोसरका मलमा माछा, कीरा टुक्राहरू र मल भित्र हड्डीका टुक्राहरू फेला पारेका थिए। बैज्ञानिकको सो समुहले तीनै मलहरूको अध्ययन गरेर सुरू सुरूमा डायनोसरले हरियो बनस्पती, माछा र किराहरू खाएको पत्ता लगाएको उल्लेख गरिएकाे छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : यी प्रदेशमा हावाहुरी चल्न सक्ने, सतर्कता अपनाउन आग्रह

२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.