Jankari Kendra
२४ आश्विन २०८३, शनिबार

नेप्से परिसूचक २१ दशमलव १२ अङ्कले घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ । साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुगेको छ।

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री भएको थियो ।

जसअनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।

Top Changing Nepal

युट्युब सट्स