• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १० घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १४ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १४ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १५ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

नरिवलको तेलमा यी ४ चिज मिसाएर अनुहारमा लगाउनुस्, चमक देख्नु हुनेछ

जानकारी केन्द्र २०८१, पुष, १५

काठमाडौं । आजकल धुलो, प्रदुषण, अस्वस्थ खानपान र छालाको उचित हेरचाह नगर्ने कारणले गर्दा मानिसहरु सानै उमेरमा बुढो देखिन थाल्छन् । अनुहारमा दाग धब्बा, चाउरीपना, फाइन लाइन्स, छाला कसिलो नहुनुको सट्टा लुलो देखिन थाल्छ। मानिसहरु जवान देखिनको लागि धेरै प्रकारका छाला उत्पादनहरू प्रयोग गर्छन्, विशेष गरी महिलाहरूका लागि धेरै किसिमका क्रिमहरू बजारमा पाइन्छ ।

तर, त्यस्ता महंगा क्रिमहरू भन्दा  घरेलु उपचार गर्नेले धेरै चमत्कार गरिरहेका हुन्हछ । त्यसमाथी, घरेलु उपचारले छालाको हेरचाहमा कुनै साइड इफेक्ट गर्दैन । तर संवेदनशील छाला भएकाहरूले भने छालाको टेस्ट अवश्य गर्नुपर्छ, किनभने केही मानिसहरूलाई केहि चीजहरूमा एलर्जी हुन सक्छ।

यदि तपाईको छालामा चाउरीपना, फाइन लाइन्स, थिलथिलो छाला वा पिग्मेन्टेसन देखिन थालेको छ भने हामी तपाईलाई एउटा सस्तो घरेलु उपाय बताउने छौं, जसले तपाईको छालालाई १५ दिनमा कडा बनाउन सक्छ । छालामा देखिने सामान्य समस्याहरु कम हुने देखिन्छ ।

यो घरेलु औषधि फिटकिरी, नरिवलको तेल र चामलको पीठोबाट बनेको हुन्छ। यो ब्यूटी टिप सिम्पल केयर नामक फेसबुक पेजमा सेयर गरिएको छ, त्यसैले आउनुहोस् यो फेस प्याक कसरी बनाउने र अनुहारमा प्रयोग गर्ने भन्नेमा जानौं ।

एउटा कचौरामा फिटकरीको टुक्रा राख्नुहोस्। अब त्यसमा दुई चम्चा नरिवलको तेल हालेर ५ मिनेटसम्म छोड्नुहोस्। अब कचौराबाट फिटकरी निकाल्नु होस्। कचौरामा बाँकी रहेको तेलमा आधा चम्चा चामलको धुलो, एक चौथाई चम्चा ग्लिसरीन, एक चम्चा दही मिसाउनु होस् । दही बाक्लो र अमिलो भएमा राम्रो हुन्छ ।

अब यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस्। यसलाई १५ मिनेटको लागि छोडि दिनुहोस्। अब पानीले अनुहार सफा गर्नुहोस्। यसलाई हप्तामा तीन दिन लगातार लगाउने गर्नुहोस्। यसलाई नियमित गर्ने प्रयास गर्नुहोस्, यसले तपाईंको पुरानो र थिलथिलो अनुहारलाई धेरै टाइट र आकर्षक देखाउने छ। अनुहारमा चमक आउनेछ । दाग र ट्यानिङ सबै हट्नेछ। छाला पनि नरम हुनेछ।

तर, जसको छाला धेरै संवेदनशील छ, तिनीहरूले कुनै पनि घरेलु छाला हेरचाह उपचार प्रयास गर्नु अघि छाला परीक्षण गर्नुपर्छ। घरेलु उपचार सामान्यतया सुरक्षित छन् र धेरै साइड इफेक्टहरू भने हुने छैनन्।

जसको छाला बढी सेन्सेटिभ छ, उनीहरुले हात वा गालाको कुनै भागमा अलिकति पेस्ट लगाएर ५ मिनेटसम्म छोडिदिनुहोस्। यदि कुनै प्रकारको चिलाउने, जलन वा रातोपन छ भने यो पेस्ट प्रयोग नगर्नुहोस्। कुनै विशेष सामग्रीले केही व्यक्तिको छालालाई सुहाउँदैन, त्यसैले प्याच परीक्षण आवश्यक हुन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.