Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा

काठमाडौं। काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।

युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो होटलमा बस्न पुगेकी थिइन ।

हाल उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागी जाहेरी दिएका छन् ।

Top Changing Nepal

युट्युब सट्स