• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १९ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २३ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २४ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

‘टि सिडस्’ ले दिन्छ हरेक अंगलाई शक्ति, यसरी खाँदा दोहोरो फाइदा

जानकारी केन्द्र २०८१, पुष, २१

काठमाडौं ।  चिया सिड्स (बिज, दाना) पौष्टिक तत्वहरूको खजाना हो। यसमा भिटामिन, प्रोटिन  र खनिजहरू बढी मात्रामा रहेको हुन्छ। यसको सेवनले शरीरलाई धेरै रोगका समस्याबाट छुटकारा दिलाउन निकै फाइदाजनक पनि हुन्छ।

यसलाई रातभर पानीमा भिजाएर बिहान सेवन गर्दा पाचन क्रियादेखि तौल नियन्त्रणसम्मका अचम्मका फाइदाहरू पाउन सकिन्छ।

चिया सिड्समा पाइने ओमेगा थ्री, क्याल्सियम, फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउन, हड्डीलाई मजबुत बनाउन, पाचन क्रियामा सुधार गर्न, मस्तिष्कलाई तिखो बनाउन, छाला र कपालसँग सम्बन्धित समस्या हटाउन निकै फाइदाजनक हुन्छ।

प्रायः जसो मानिसहरूले चिया सिड्स कसरी उपभोग गर्ने भनेर बुझ्दैनन्। वास्तवमा पानीमा भिजाएर चिया सिड्स खानु निकै फाइदाजनक हुन्छ। तर ध्यान राख्नुहोस् कि यसको सन्तुलित मात्राले मात्र स्वास्थ्यको लागि लाभदायक हुन्छ।

पाचन प्रणालीमा सुधार

–  चिया सिड्स पेटका लागि निकै फाइदाजनक हुन्छ। यसले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै धेरै रोगबाट बचाउँछ।

–  चियाको बिजमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले पेटमा ग्याँस, कब्जियत र अपचजस्ता समस्यामा निकै फाइदा पुर्या‍उँछ।

–  पाचन प्रणालीलाई बलियो राख्नका लागि चिया सिड्स रातभर पानीमा भिजाएर खानु फाइदाजनक हुन्छ।

मुटुका लागि फाइदाजनकः

–  चिया सिड्सले मुटुलाई बलियो बनाउँछ। चिया सिड्स पानीमा भिजाएर खाँदा मुटुसम्बन्धी समस्या र रोगबाट धेरै राहत मिल्छ। यसमा पाइने ओमेगा थ्री, फ्याटी एसिडले मुटुलाई स्वस्थ राख्न र धेरै रोगबाट बचाउन पनि मद्दत गर्छ।

तौल घटाउनमा फाइदाजनक

–  यदि तपाईं मोटोपनाको समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ भने चिया सिड्स अवश्य खानुहोस्। यसमा कम क्यालोरी हुन्छ र फाइबरले पेटभरि राख्छ, चियाको बिजको सेवनले शरीरमा बोसो घटाउने काम गर्छ।

–   पेटको बोसोसँग लडिरहेका मानिसहरूका लागि पनि चियाको दानाको सेवन धेरै लाभदायक हुन्छ, हरेक बिहान पानीमा भिजाएर चिया सिड्स खानु तौल घटाउन निकै फाइदाजनक हुन्छ।

हड्डीको लागि लाभदायक

–  चियाको दानामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्छ। यसको सेवन हड्डीका लागि निकै फाइदाजनक मानिन्छ।

– यसले ओस्टियोपोरोसिसजस्ता गम्भीर समस्याहरूको जोखिम पनि कम गर्छ। चिया सिड्स (दाना) मा पर्याप्त मात्रामा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस हुन्छ, जसले हड्डीलाई बलियो बनाउँछ। – (एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.