• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १९ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २३ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २४ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

के हो चीनमा देखिएको एचएमपिभीु भाइरस, कस्ता छन् यसका लक्षण ?

जानकारी केन्द्र २०८१, पुष, २१

चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।

बढ्दो संक्रमणको विवरण
चीनमा दिखएको हालैका घटनामा राइनोभाइरस र ह्युमन मेटान्युमोभाइरस जस्ता रोगहरू भेटिएका छन्। १४ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा मेटान्युमोभाइरस संक्रमणको संख्या उत्तरी प्रान्तहरूमा बढ्दो क्रममा रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

यद्यपि विभिन्न रिपोर्ट र सामाजिक सञ्जालहरूमा संकटबारे चर्चा भइरहे पनि चिनियाँ अधिकारीहरू र विश्व स्वास्थ्य संगठनले हालसम्म यसलाई आपतकालको रूपमा घोषणा गरेका छैनन्। यो वृद्धि विशेषगरी जाडो मौसमसँग मेल खाएको हुन्छ, जुन श्वासप्रश्वास सम्बन्धी रोगहरू सामान्यतया उच्च हुने समय हो।

एचएमपिभी के हो ?
मेटान्युमोभाइरस एक सामान्य प्रकारको भाइरस हो जसले श्वासप्रश्वास प्रणालीलाई संक्रमित गर्छ। यो भाइरस सबै उमेरका मानिसहरूमा हुन सक्छ तर विशेष गरी बच्चाहरू, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा गम्भीर समस्या निम्त्याउन सक्छ।

सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार एचएमपिभी एक श्वासप्रश्वाससम्बन्धी भाइरस हो, जसले माथिल्लो र तल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउन सक्छ। यो भाइरसले सबै उमेर समूहका व्यक्तिलाई प्रभावित गर्न सक्छ, तर बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ।

एचएमपिभीका लक्षणहरू
सिडिसीका अनुसार एचएमपिभीका लक्षणहरु यस्ता छन्स्
रुघा खोकी
ज्वरो
घाँटी दुख्ने
सास फेर्न कठिनाइ वा घ्यारघ्यार आवाज (गम्भीर अवस्थामा)
कहिलेकाहीँ, यो संक्रमणले ब्रोंकाइटिस, निमोनिया, वा दमसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ।

एचएमपिभी कसरी फैलिन्छ 
यो भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थोपा, नजिकको सम्पर्क ९जस्तै, हात मिलाउँदा वा छुँदा०, तथा प्रदूषित सतहलाई छोएपछि मुख, नाक, वा आँखालाई छुँदा फैलिन सक्छ।

जब कुनै संक्रमित व्यक्ति खोक्छ वा हाच्छिउँछ, उसको मुखबाट निस्किएका थोपाहरूमा यो भाइरस हुन्छ। यी थोपाहरूलाई अर्को व्यक्तिले सास फेर्दा उसलाई संक्रमण हुन सक्छ।

संक्रमित व्यक्तिले छोएको कुनै वस्तु छोएर हामीले आफ्नो मुख, नाक वा आँखा छोएमा पनि हामीलाई संक्रमण हुन सक्छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्। यो अवस्थामा संक्रमणको रोकथामका लागि सचेतना र सावधानी अत्यन्त महत्त्वपूर्ण छ।

मेटान्युमोभाइरसको उपचार र रोकथाम
मेटान्युमोभाइरसको कुनै विशेष उपचार छैन। धेरै मानिसहरू केही हप्ताभित्र आफैँ निको हुन्छन्। तर, यदि तपाईं वा तपाईंका बालबच्चालाई गम्भीर लक्षण देखिएमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस्।

निम्न सावधानी अपनाउन सकिन्छ :
1.  साबुन र पानीले बारम्बार हात धुने
2. बिरामी व्यक्तिहरूसँग नजिकको सम्पर्कमा नजाने
3. बिरामी भएमा घरमै आराम गर्ने
4. खोक्दा वा हाच्छिउँदा मुख र नाकलाई रुमालले छोप्ने
5. बारम्बार छुने वस्तुहरूलाई सफा गर्ने
6. समस्या बढ्दै गएका चिकित्सककहाँ पुग्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.