पर्वतमा आगलागी हुँदा ७२ वर्षीया वृद्धाको मृत्यु
जानकारी केन्द्र
२०८१, पुष, २२
पर्वत । पर्वत जिल्लामा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटेकी ७२ वर्षीया दुर्गादेवी पौडेल रहेकी छिन्।
प्रहरीका अनुसार आइतबार बिहान कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्छा कोठामा आगलागी हुँदा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार आगलागीमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। आगोले जलेर घाइते भएका धुर्वलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

