रविलाई छुटाउन आज अधिवक्ता र सांसद समेत रहेकी सोविता गौतमले आज कास्की अदालतमा बहस गर्दै
जानकारी केन्द्र
२०८१, पुष, २२
काठमाडौँ । पोखरा स्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेको पक्षबाट आज ९सोमबार० कास्की जिल्ला अदालतमा अधिवक्ता सोविता गौतमलगायतका कानून व्यवसायीले बहस गर्दैछन्। वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमण श्रेष्ठ पनि लामिछानेको पक्षमा बहसमा सहभागी हुनेछन्।
यसअघि, गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भइरहेको थियो। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्, जसमा वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस पूरा भइसकेको छ।
लामिछानेको बहसपछि अन्य प्रतिवादीहरू रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङका तर्फबाट बहस गरिनेछ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
