• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ११ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १४ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १५ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १६ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १८ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १९ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

अल्लु अर्जुनको बिदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतवार प्रहरी चौकी जानु नपर्ने

जानकारी केन्द्र २०८१, पुष, २८

हैदरावाद । नामपल्ली अदालतले ‘पुष्पा २’ भागदौड मामिलामा अल्लु अर्जुनलाई धेरै छुट दिएको छ । तेलुगु सुपरस्टारका फ्यानको मृत्युलाई लिएर समस्याको अन्त्य हुने कुनै संकेत नदेखिने जनाइरहेको बेला अल्लु अर्जुनलाइ धेरै राहात हुने गरी अदालतले छुट दिएको छ ।

उनलाई गत महिना पनि पक्राउ गरिएको थियो तर पछि उनले जमानत पाएका थिए । अहिले अदालतले अभिनेतालाई धेरै छुट दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शनिबार ‘पुष्पा २’का कलाकारले हरेक आइतवार चिक्कडपल्ली प्रहरी चौकीमा जानु नपर्ने खबर आएको छ । जसअनुसार अब अदालतले अभिनेतालाई हरेक आइतवार प्रहरी चौकीमा हाजिर हुनु पर्ने भन्ने यसअघिको आदेश अहिले खारेज भएको छ । अल्लु अर्जुनको कानुनी टोलीले सुरक्षाको कारण देखाएर यो छुट दिएको हो । साथै, अब अल्लु अर्जुनलाई विदेश भ्रमणको पूर्ण स्वतन्त्रता मिलेको छ ।

उल्लेखनीय छ, ‘पुष्पा २’ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । प्रिमियर शोमा अल्लु अर्जुन कारबाट बाहिर निस्कनेबित्तिकै भीड नियन्त्रणबाहिर गयो । जुन घटनामा एक महिलाको मृत्यु भएको छ भने छोरा गम्भीर रूपमा घाइते हुन पुगेका थिए । ती बालकको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।

अल्लु अर्जुनका वकिलले सुरक्षाको कारण देखाउँदै अभिनेताका लागि अदालतमा छुट मागेका थिए, अब अदालतले यो अपिलको सुनुवाइ गरेको उनीहरूले जनाएका छन । जसकाकारण अब अल्लु अर्जुन हरेक आइतबार प्रहरी चौकीमा हाजिर हुनुपर्ने छैन । यति मात्र होइन, उनको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।

यो राहत अर्जुनको लागि ठूलो टर्निङ प्वाइन्ट हो, किनकि उसले प्रहरीसमक्ष आफ्नो उपस्थिति दर्ता गरिसकेको थियो। गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको जुबली हिल्सको घरबाट प्रहरीले पक्राउ गरिएको थियो । नामपल्ली अदालतले पनि उनलाई १४ दिन हिरासतमा लिएपछि उच्च अदालतले ४ साताको अन्तरिम जमानत दिएको थियो । १४ डिसेम्बरमा चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएपछि अभिनेताले ३ जनवरीमा नामपल्ली अदालतबाट दुई पटक ५०–५० हजार रुपैयाँ धरौटीमा नियमित जमानत पाएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.