• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १६ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १९ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • २१ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • २२ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • २२ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • २३ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १ दिन 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

जाडोमा उच्च रक्तचापबाट कसरी बच्ने ?

जानकारी केन्द्र २०८१, माघ, २

काठमाडौं । रक्तचाप १४०र९० भन्दा माथि भए उच्च रक्तचाप ९हाई ब्लड प्रेशर० भएको मानिन्छ । यो दुई प्रकारको हुन्छस् प्राइमरी र सेकेन्डरी । विशेषज्ञहरूका अनुसार, ९०–९५ प्रतिशत उच्च रक्तचापका बिरामीहरू प्राइमरी रक्तचापका हुन्छन् । यस्तो अवस्थामा ८०र९० प्रतिशतलाई लक्षण देखिँदैन र रक्तचाप परीक्षण गरेपछि मात्रै थाहा हुन्छ । केही बिरामीमा भने टाउको दुख्ने, भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, दम तथा ब्रेन हेमरेज वा पक्षघात हुने लक्षण देखिन्छ ।

वंशाणुगत र अन्य कारणहरू
उच्च रक्तचाप वंशाणुगत हुन सक्छ । बाबुआमामा यो समस्या भए सन्तानमा पनि हुने सम्भावना उच्च हुन्छ । सेकेन्डरी रक्तचाप भने अन्य समस्याहरू जस्तै मिर्गौलाको खराबी, थाइराइड रोग, पेनकिलरको अत्यधिक प्रयोग वा गर्भावस्थाको कारणले हुने गर्छ । यस्तो रक्तचाप ५र१० प्रतिशत व्यक्तिमा मात्र देखिन्छ ।

जोखिम उमेर समूह र उपचार
५० वर्ष माथिका व्यक्तिमा उच्च रक्तचाप सामान्यतया धेरै देखिन्छ । तर, पछिल्लो समय ३०–३५ वर्षका युवामा पनि यसले समस्या बढाउँदै गएको छ । सेकेन्डरी रक्तचापको उपचार मुख्य कारण पत्ता लगाएर गर्न सकिन्छ । मिर्गौलाको समस्या, थाइराइड वा अन्य कारण हटाएपछि औषधि आवश्यक पर्दैन ।

गर्भावस्थाको समयमा देखिएको रक्तचाप बच्चा जन्मिएपछि सामान्य हुन सक्छ । तर, प्राइमरी उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्नुपर्छ । औषधिले सामान्य साइड इफेक्ट ९जस्तैस् खोकी, टाउको दुख्ने, खुट्टा सुन्निने० भएपनि यस्तो समस्या न्यून देखिन्छ ।

जीवनशैलीमा सुधार अनिवार्य
उच्च रक्तचापबाट जोगिन स्वस्थ जीवनशैली अपनाउनु पर्छ । यसका लागिस्
– दिनमा कम्तीमा ३०–४५ मिनेट व्यायाम गर्नुपर्छ ।
– धुम्रपान र मादक पदार्थको सेवन गर्नु हुँदैन ।
– चिल्लो, तारेको र कार्बोहाइड्रेटयुक्त खानेकुरा घटाउने ।
– हरियो सागसब्जी, फलफूल र प्रोटिनयुक्त खाना बढाउने ।
– नुनको सेवन कम गर्ने ।
– व्यस्त जीवनशैली भएकाहरूले प्रत्येक घण्टामा २०० कदम हिँड्नेसम्म गरे पनि सकारात्मक प्रभाव पार्न सक्छ ।

विशेषज्ञहरू भन्छन्, “उच्च रक्तचाप जटिल समस्या हो । समयमै ध्यान नदिए यसले पक्षघात, ब्रेन हेमरेज जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले जीवनशैलीमा सुधार र नियमित स्वास्थ्य परीक्षण नै मुख्य उपाय हुन् ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.