• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १७ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २१ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २१ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २१ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

जानकारी केन्द्र २०८१, माघ, ३

काठमाडौं । पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ।

साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ । यस्तो अवस्थामा तल पढनुहोस्, फाइबर युक्त खानेकुराहरू, जसलाई आहारमा समावेश गर्दा पेटलाई स्वस्थ राख्न निकै मधत गर्दछ ।

ब्रोकाउली 
ब्रोकाउलीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ब्रोकाउली खाँदा पेटको राम्रो ब्याक्टेरियालाई फाइदा हुन्छ र पेटलाई स्वस्थ र सन्तुलित राख्छ। यस्तो अवस्थामा ब्रोकाउली खानु निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीलाई विशेष गरी तौल घटाउने आहारमा समावेश गर्न सकिन्छ।

स्याउ
स्याउलाई फाइबरयुक्त फलफूलमा गनिन्छ । स्याउ खाँदा तौल सामान्य रहन्छ र पाचन पनि स्वस्थ रहन्छ । तपाईं दैनिक एक देखि दुई स्याउ खान सक्नु हुन्छ। स्याउ खाने सबैभन्दा राम्रो समय बिहान १० देखि ११ र बेलुका ४ देखि ६ सम्मलाइ मानिन्छ ।

सिमी 
खानामा फाइबरको मात्रा पूरा गर्न सिमी खान सकिन्छ । सिमी तरकारी, सलाद, सूप र स्ट्यू आदि बनाउन प्रयोग गर्न सकिन्छ। आधा कप सिमीबाट शरीरलाई ९ ग्रामसम्म फाइबर प्राप्त हुन्छ ।

ड्राइ फ्रुट
सुख्खा फलफूलबाट पनि शरीरलाई राम्रो मात्रामा फाइबर प्राप्त हुन्छ । बदाम, काजू र ओखर जस्ता सुख्खा फलफूलमा फाइबर प्रशस्त हुन्छ। यी खाजाको रूपमा खान सकिन्छ। ड्राई फ्रुट स्वादमा मात्रै राम्रो नभई स्वास्थ्यमा पनि प्रभावकारी हुन्छ । तिनीहरूलाई आहारको भाग बनाउनु धेरै लाभदायक छ।

केरा 
केरामा पोटासियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। स्वास्थ्यका लागि दैनिक एक वा दुईवटा केरा खान सकिन्छ । केरा खाँदा शरीरलाई प्रशस्त मात्रामा फाइबर प्राप्त हुन्छ । केरालाई सादा खान सकिन्छ वा ओट्स, दही, मिल्क शेक वा स्मूदीसँग प्रयोग गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.