• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • १०. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

फेब्रुअरीको अन्त्यसम्ममा हुन्डाई क्रेटा ईभी नेपालमा सार्वजनिक हुने

काठमाडौँ । हुन्डाई नेपाली बजारका लागि तयार गरिएका असाधारण उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताइएको छ। हुन्डाईले नेपाली ग्राहकहरूका लागि उत्कृष्ट उत्पादन प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः प्रकट गरेको छ। कम्पनीले नयाँ विद्युतीय सवारी हुन्डाई क्रेटा ईभी प्रति देखिएको सकारात्मक प्रतिक्रियाबाट प्रेरित हुँदै फेब्रुअरीको अन्त्यसम्म यो सवारी नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

यो विशेष अवसरलाई अझ विशेष बनाउन हुन्डाईले ग्राहकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। कम्पनीकाअनुसार यो सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष यसको अद्वितीय ब्याट्री क्षमता हो। क्रेटा ईभीले प्रति किलोवाटघण्टा ८ किमी कुशलता प्रदान गर्ने बताइएको छ ।

४२ किलोवाट ब्याट्री क्षमता भएको हुन्डाई क्रेटाले प्रारम्भिक भेरियन्ट जसले ARAI प्रमाणित ३९० किमी रेञ्ज र नेपालको भौगोलिक अवस्थाका लागि ३००–३३० किमी प्रदान गर्दछ। नेपालका लागि डिजाइन गरिएको यो गाडी २०० एमएम ग्राउण्ड क्लिरेन्स र पहाडी तथा अफ-रोडका लागि उच्च टर्क क्षमता यसको मुख्य विशेषता हो। हिमाली क्षेत्रमा ब्याट्रीको प्रभावकारिता सुनिश्चित गर्न ब्याट्री हीटिङ प्रणाली पनि उपलब्ध रहेको छ।

सुरक्षाका लागि यसमा एड्भान्स हाई स्ट्रेन्थ स्टिलको प्रयोग गरिएको छ । यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल–२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको बताइएको  छ ।

यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।

११kW एसी होम चार्जिङमार्फत ४ घण्टामै पूर्ण चार्ज हुने क्षमता यसमा समावेश छ भने प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट, र एडभान्स्ड इन्फोटेनमेन्टका साथ क्रेटा ईभी नेपाली बजारमा दिगो गतिशीलताको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।

७० प्रतिशत भन्दा बढी स्थानिय कम्पोनेन्ट्स प्रयोग गरी निर्माण गरिएको क्रेटा ईभीमा हुन्डाईले उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको जनाइएको छ । हुन्डाई क्रेटा ईभी नेपालको दिगो मोबिलिटीको भिजनका लागि उपयुक्त छ, जसले ईभी बजारमा नयाँ बेन्चमार्क स्थापित गरेको बताइएको  छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.