स्पेनिस ला लिगा : रियलको शीर्ष स्थान थप मजबुत
जानकारी केन्द्र
२०८१, माघ, १३
काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा अर्को जित निकालेको छ। रियलले भालाडोलिडलाई शनिबार राति ३-० ले हराएको हो। साबिक बिजेताको यो जितसँगै अंकतालिकाको दुरीलाई अझै बढेको छ।
रियलको जितमा केलियन एम्बाप्पेको ह्याट्रिक गरेका थिए। ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपेका थिए। इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए। रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।
यो जितसँगै रियलको २१ खेलबाट ४९ अंक भएको छ। दोस्रो स्थानको एलेटिको म्याड्रिडको समान खेलबाट ४५ अंक छ। एटलेटिकोले भिल्लारियलसँग १-१ को बराबरी खेलेको थियो।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

