साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटयो
जानकारी केन्द्र
२०८१, माघ, १३
काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ ।
साताको पहिलो सेयर कारोबार दिनमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको हो । जसअनुसार नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा पुगेर रोकिएको छ।
आज ३१८ कम्पनिका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ भने जसवाट कुल ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँको कारोबार हुन पुगेको छ । नेप्सेका अनुसार आज ११६ कम्पनिको मूल्य बढ्दा १२१ वटा कम्पनिको घटेको छ भने ६ कम्पनिको मूल्य भने स्थिर रहन गएको देखिएको छ । साथै, ५ कम्पनिका उपसूचक नकारात्मक देखिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
