• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

परप्लेक्सिटी एआईले पेश गर्यो अमेरिकामा टिकटक किन्ने प्रस्ताव

काठमाडौँ । अमेरिकी एआई कम्पनी परप्लेक्सिटी एआईले टिकटकको अमेरिकी व्यवसाय किन्नको लागि नयाँ प्रस्ताव गरेको छ ।

मिडिया रिपोर्टका अनुसार, कम्पनीले अमेरिकी टिकटकको अधिकांश हिस्सेदारी ३०० अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरेको छ । यसमा अमेरिकी सरकारको कम्पनीमा ५० प्रतिशत हिस्सेदारी हुनेछ । यद्यपि, आधा हिस्सेदारी भए पनि, अमेरिकी सरकारले बोर्डमा स्थान पाउने छैन न त निर्णयहरूमा मतदान गर्ने अधिकार नै पाउनेछ ।

टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले पनि यसमा केही हिस्सेदारी कायम राख्नेछ । रिपोर्टका अनुसार, यस अफरमा टिकटक र पर्प्लेक्सिटीलाई मर्ज गर्ने योजना रहेको छ ।

यसअघि, पर्प्लेक्सिटीले जनवरी १८ मा पनि टिकटक किन्ने प्रस्ताव गरेको थियो । यद्यपि, डोनाल्ड ट्रम्पको प्रशासनले यसमा केही संशोधनको लागि आग्रह गरेको थियो । यसपछि यसलाई फेरि संशोधन गरेर पेश गरिएको बताइएको छ ।

टिकटक र चिनियाँ मूल कम्पनी बाइटडान्सले परप्लेक्सिटी एआईको प्रस्तावको जवाफ दिएका छैनन् । प्रस्ताव अनुसार, बाइटडान्सले अमेरिकी टिकटकमा पनि हिस्सेदारी कायम राख्नेछ । यद्यपि, उनले अमेरिकी बोर्डको पूर्ण नियन्त्रण स्वीकार गर्नुपर्नेछ ।

अघिल्लो प्रस्तावमा, परप्लेक्सिटीले टिकटकको अमेरिकी व्यवसायलाई कम्पनीमा मर्ज गर्ने र लगानीकर्ताहरूलाई संलग्न गराउने बारेमा कुरा गरेको थियो । त्यतिबेला पनि बाइटडान्सले यो प्रस्तावमा कुनै प्रतिक्रिया दिएन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार टिकटक किन्न धेरै व्यक्तिहरूसँग वार्ता गरिरहेको र आगामी ३० दिनमा यसको भविष्यको बारेमा निर्णय लिने बताएका थिए ।

अमेरिकामा टिकटक प्रतिबन्धित हुने जोखिममा छ। अप्रिल २०२४ मा, राष्ट्रपति बाइडेनले टिकटकको मूल कम्पनी बाइटडान्सलाई अमेरिकामा यसको अस्तित्व जारी राख्नको लागि ९ महिना भित्र अमेरिकी खरीददारलाई एपको स्वामित्व हस्तान्तरण गर्न आवश्यक पर्ने कानूनमा हस्ताक्षर गरेका थिए । यो समयसीमा जनवरी १९ मा समाप्त भएको थियो । यसअघि जनवरी १७ मा, अमेरिकी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै टिकटकमाथिको प्रतिबन्धलाई समर्थन गरेको थियो । यसपछि टिकटकले जनवरी १९ मा आफ्नो सेवा बन्द गरेको थियो । यद्यपि, डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै टिकटकलाई कानुन अनुसार अमेरिकी लगानीकर्तालाई स्वामित्व हस्तान्तरण गर्न ७५ दिनको समय दिएका छन् ।

परप्लेक्सिटी एआई एउटा खोज इन्जिन हो जसले ठूला भाषा मोडेलहरू ९ीीःक० प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन्छ । भारतीय मूलका अरविन्द श्रीनिवास यस कम्पनीका सीईओ र सह(संस्थापक हुन् । उनले सन् २०२२ मा एन्डी कोन्विन्स्की, डेनिस याराट्स र जोनी होसँग मिलेर यो कम्पनी स्थापना गरेका थिए । श्रीनिवासले पहिले ओपनएआईमा अनुसन्धानकर्ताको रूपमा काम गरिसकेका छन् भने गुगल र डीपमाइन्डमा अनुसन्धान इन्टर्नशिप पनि गरिसकेका व्यक्ति हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.