• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ११ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ११ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १४ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १४ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १५ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १७ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १८ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

  • २. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ५. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ६. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • ७. २०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • ९. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

रजनीकान्तका निर्माताले गरे आत्महत्या, लागुऔषध मुद्दामा थिए फसेका

जानकारी केन्द्र २०८१, माघ, २२

हैदाराबाद । साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए । यसबाहेक लागुऔषध मुद्दामा जेल परेपछि उनको मानसिक अवस्था पनि ठीक नभएको र डिप्रेशनमा परेको थियो ।

गोवा प्रहरीका अनुसार उनको शव गोवाको सियोलेममा भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी ४४ वर्षका थिए ।

सन् २०२३ मा हैदरावाद प्रहरीले उनलाई लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । उनी एक प्रसिद्ध फिल्म निर्माता थिए र दक्षिण फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘काबली’ पनि निर्माण गरेका थिए तर सोही साल अर्थात सन् २०२३ मा हैदरावादको स्पेशल अपरेशन टोलीले उनलाई समातेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलेको थियो ।

उनीमाथि टलिउड र कलिउडमा लागुऔषध कारोबार गर्ने गरेको आरोप लागेको थियो । उनी गहिरो ऋणमा थिए र उनको ऋण तिर्नको दबाब तीव्र थियो। कोरोनाको समयमा उद्योग ठप्प हुँदा केपी चौधरी लागुऔषध व्यवसायमा लागे र त्यसबाट पैसा कमाउन थालेका थिए । उनले गोवामा ओएचएम नामको पब पनि खोलेका थिए। यो एक पब थियो, जहाँ उनी ग्राहकहरूसँग ड्रग्स डिल गर्थे र प्रसिद्ध सेलिब्रेटीहरूलाई पनि ड्रग्स आपूर्तिसमेत गर्ने गर्दर्थे।

फिल्म काबलीको कुरा गर्दा यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए । जसमा साउथ सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा थिए । रिपोर्टका अनुसार फिल्मको बजेट करिब १०० करोड थियो जबकि सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ सय करोडभन्दा बढी कलेक्सनसमेत गरेको थियो । सन् २०१६ मा रिलिज भएको फिल्म ‘काबली’ मा राधिका आप्टेको महत्वपूर्ण भूमिका थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.