बालेन शाहलाई अमरेशकुमारको चुनौती : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ
जानकारी केन्द्र
२०८१, माघ, २८
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन च्यालेञ्ज गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काएर देखाउन बालेनलाई चूनौति दिएका हुन् ।
उनले काठमाडौंका मेयरले नाजीवादको शैली अपनाएको भन्दै त्यो शैली अब नचल्ने चेतावनी दिएका हुन् । कालिमाटीमा कवाड व्यवसायीहरु र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेको आक्रोश पोख्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले संघीय सरकारलाई आग्रह गर्दै हरेक नेपालीको सुरक्षा गर्न आग्रह गरे । उनले अहिले देशको अवस्था लथालुंग र भताभुंग भएको टिप्पणी गरे ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

