Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स