रौतहटमा राष्ट्रिय क्रिकेट प्रतियोगीता हुदै
जानकारी केन्द्र
२०७३, जेष्ठ, १६
रोशन पोखरेल
रौतहटको चन्द्रनिगाहपुरमा जेष्ठ १७ गते देखी २७ गते सम्म गणेशमान सिंह स्मृति राष्ट्रिय नक आउट क्रिकेट प्रतियोगीता हुने भएको छ। खेलमा विराटनगर, भैरहवा, बारा, पर्सा, काठमाडौ, जनकपुर, सिराहा, सर्लाही, चितवन, मकवानपुर एवम रौतहट जिल्लाको टिमहरू सहभागी हुने छन। उक्त प्रतियोगीताको आयोजक सरस्वती युवा क्लब चन्द्रनिगाहपुर रहेको छ भने खेलकुद स्वास्थ्यका लागी स्वास्थ्य जनशक्ती सम्वृदीका निम्ती भन्ने मुख्य नारा तय गरिएको आयोजकले जनाएको छ। साथै खेल स्व. शेरबहादुर दर्लामी खेल मैदान चन्द्रनिगाहपुरमा हुने तय भएको छ। शेरबहादुर दर्लामी उनी थिए जसले नेपाली राष्ट्रीय महिला फुटबल टिमलाई देशकै गौरवको रूपमा अघि सार्ने काम गरेका थिए। उनको नेतृत्वमा नेपाली महिला फुटबल टिमले सफलता हासिल गरेको थियो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

