• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन १९, २०८२
आइतबार, साउन १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

कक्षा १२ को नतिजा यही साता सार्वजनिक हुँदै, तयारी अन्तिम चरणमा

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ५. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • ७. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • ८. मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

  • ९. लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय गौरवका दुई रंगशालाको स्रोत सुनिश्चित अन्योलमा,भूमिका विहिन देखियो खेलकुद मन्त्रालय

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै टियु अन्तराष्ट्रिय क्रिकेट मैदानलाई तीन सय दिनमा निर्माण गर्ने आफ्नो पहिलो निर्णय गरेको थियो । यसको कार्यान्वयन अगाडी बढेको बताइएपनि सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत राखेका अन्य दुई क्रिकेट स्टेडियम निर्माणको योजना भने अलपत्र बनेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समेत रहेका काठमाडौँको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण योजनाको स्रोत सुनिश्चितको प्रक्रिया अन्योलमा पुगेको हो ।

राष्टिय योजना आयोगमा आयोजनाको बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड, २०८१ बमोजिम बहुबर्षिय ठेक्काको स्रोत सहमतिको लागि पेश गर्नुपर्ने आवश्यक कागजपत्र पेश गर्न नसकेका कारण क्रिकेट पूर्वाधारका यी दुई रंगशालाको निर्माणको प्रक्रिया अन्योलमा पाएको पाइएको छ ।

मङ्सिर मसान्तसम्म खेलकुद मन्त्रालयले वातवरणीय अध्ययन प्रतिवेदन (इआइए/आइइइ) पेश हुन नसकेपछि योजना आयोगबाट सिफारिस हुन नसकेको अवस्था रहेको छ । मन्त्रालयबाट आवश्यक कागजातको सूचिमा स्वीकृत वातवरणीय अध्ययन प्रतिवेदन पेश तोकिएको समयमा हुन नसक्दा दुई रंगशालाको प्रक्रिया रोकिएको छ । योजना आयोगले अर्थ मन्त्रालयलाई वातवरणीय अध्ययन प्रतिवेदन पेश गर्ने समय थप गर्न लेखि पठाएपनि मन्त्रालयले अहिलेसम्म यस विषयमा कुनै निर्णय गरेको छैन ।

करिब ९ अर्ब भन्दा बढीका दुई रंगशालाको वातवरणीय अध्ययन प्रतिवेदन अहिले भने वन मन्त्रालयबाट स्वीकृत भएर आइसकेको बताइएको छ । तर अर्थमन्त्रालयले अब यो विषयलाई क्याबिनेटबाट निर्णय गराउदै स्रोत सहमतिको प्रक्रिया अगाडी बढाउने तर्फ चासो देखाएको छैन । अर्कोतर्फ खेलकुद मन्त्रालयले पनि आफु अन्तर्गतका यी दुई राष्ट्रिय गौरवका योजनाप्रति चासो नदिएको मन्त्रालयकै अधिकारीहरु बताउछन् ।

खरीबोटसँग कुरा गर्दै मन्त्रालयका एक अधिकारीले आफ्नै मन्त्रालय अन्तर्गतको टियु क्रिकेट रंगशाला बनाउने काम त हामी गर्न सक्दैनौं भन्दै शहरी विकास मन्त्रालयबाट प्रक्रिया अगाडी बढाएको अवस्थामा अन्य काममा पहल हुन्छ भन्ने विश्वास गर्न नसकिने बताए । उनले इआइए/आइइइ स्वीकृत भइसकेकाले क्याबिनेटले नयाँ निर्णय गरेर स्रोत सहमतिको प्रक्रिया अगाडी बढ्नसक्ने बताए पनि अहिलेको अवस्था अन्योलपूर्ण रहेको बताए ।

सरकारले गतबर्षको बजेटमार्फत मुलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेका थिए ।

योजना आयोगले बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड, २०८१ को दफा ३ को उपदफा २ अनुसार बहुबर्षिय ठेक्काको स्रोत सहमतिको लागि १९ राष्ट्रिय आयोजनाको सिफारिस अर्थमन्त्रालयमा सिफारिश गरिसकेको छ । यी बाहेक मुलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालासहित ११ आयोजनाको सम्बन्धित मन्त्रालयबाट स्रोत सहमतिका लागि आवश्यक कागजात पेश गर्न नसकेका कारण यसको समय सीमा थप गर्न सिफारिस गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ
    नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
    कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी

    कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

    नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि समझदारी
    • कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ
    • नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
    • कुमारी बैंकको अगुवाईमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.