सुनको मुल्य तोलामा ५ सय बढ्यो,कतिमा हुँदैछ कारोबार?
जानकारी केन्द्र
२०८१, फाल्गुन, १२
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि, आइतबार छापावाल सुन १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८४ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ कायम रहेको थियो ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

