विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे ‘छावा’
मुम्बई । ऐतिहासिक एक्शन ड्रामा छावा ग्लोबल बक्स अफिसमा नयाँ उचाइमा पुगेकोछ । सन २०२५ मा पहिलो भारतीय चलचित्र बन्यो, जसले ५०० करोड ग्रस कलेक्सन पार गर्न सफल भएको हो ।
सैकनिल्कका अनुसार यो उपलब्धी हासिल गर्नका लागि सो फिल्मले १२ दिनको मात्र समय लिएको थियो । यो माइलस्टोन हासिल गर्न सबैभन्दा छिटो हिन्दी भाषाको फिल्म पनि बनेको छ ।
छावाले १२ दिनमा लगभग ५१० विश्वव्यापी ग्रस कलेक्सन गरिरहेको छ । जसमध्ये घरेलु कलेक्सन मात्रै लगभग ४३५ करोड भएको छ भने भने विदेशमा अनुमानित ७५ करोड कमाउन सफल भएको को । यो वर्षको सबैभन्दा ठूलो भारतीय सिनेमाको कमाइ हो, दोस्रो भने ‘संक्रान्तिकी वास्तुनम’ ले लगभग २ विश्वभर २५०ं करोड कमाएको थियो ।
यो भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ऐतिहासिक महाकाब्य हो र चाँडै नै यस विधामा विश्वव्यापी रूपमा सबैभन्दा ठूलो भारतीय कमाउने पद्मावतको शीर्ष स्थानमा हुनेछ। विक्की कौशलको लागि ‘छावा’ उनको पहिलेको सबैभन्दा धेरै कमाउने फिल्मसमेत बनेको छ । ‘द सर्जिकल स्ट्राइक’को ३९२ करोडको कमाइलाई पछि पार्दै छावावाट पहिलो ५०० करोड विश्वव्यापी कमाईको रेकर्ड बनाएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

