• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १२ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १६ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १६ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १६ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

पुरने अस्पतालवाट २० लाखले देखे आँखा

जानकारी केन्द्र २०८१, फाल्गुन, १७

रौतहट । आँखा अस्पताल गौर पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ। रौतहट सर्लाही, बारा देखी भारतासम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी बिभिन्न रोगको उपचार गरी निको बनाएर२० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो।

अस्पताल सञ्चालन भएको २०५४ साल पुस महिना देखी हालसम्म कुल १ लाख, ९३ हजार ६८३  जना  मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेशन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर प्रज्वल बस्नेतले बताएका छन्।

त्यसैगरी सोही अवधिमा अस्पतालमा ओपिडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचार गरी निको बनाईएर पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले जानकारी दिएका छन्।

आँखा अस्पताल पुरेनवामा मेडिकल डाईरेक्टर डाक्टर बस्नेत संगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चाैधरि, सुरेन्द्र मिश्रा, मनाेज साह लगायत  ६६ जना कर्मचारी कार्यरत रहेका छन्। आँखाको अपरेशन फेकाे प्रविधि र एस आई सी एस (sics )प्रविधि बाट हुने गरेको अस्पतालले जनाएको छ।

आँखा अस्पतालमा दैनिक सरदर ओपिडी तर्फ ४५० बिरामी उपचारको लागि आउने गर्दछन्। त्यसैगरी मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अपरेशन हुनेगरेको अधिकृत न्यौपानेले जानकारी दिएका छन्।

नेपाल नेत्र ज्योती संघ द्वारा संचालित गाैर आँखा अस्पताल पुरेनवाका संस्थापक तथा स्थापना गर्न महत्वपूर्ण याेगदान दिएका आवाेका जापानका डाक्टर जुन्सुके आकुरा केहीदिन अघि अस्पतालको अनुगमन गरेका थिए।

डाक्टर आकुरा लामाे समय पश्चात् पुरेनवा आँखा अस्पतालकाे अकस्मात अनुगमन गरेका हुन्।अनुगमनको क्रममा अस्पताल परीवार उहाँहरुप्रति आभार प्रकट गर्दै नेत्र ज्योति संघ रौतहटको सभापतिमा विजय कुमार सिंह लगायतका आँखा अस्पतालका डाक्टर तथा पदाधिकारीले टिका माला लगाई खाँदा ओढाएर सम्मान सहित स्वागत गरेका थिए।

सो क्रममा डाक्टर आकुराले पुरेनवा आँखा अस्पतालले दिइरहेको सेवाको खुलेरै प्रशंसा गरेका थिए।

तत्कालीन समाकल्याण मन्त्री स्व. शेख इद्रिस र नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयकाे पहल र डाक्टर कमल बहादुर खडकाको सक्रियतामा नेपाल सरकारबाट २ बिगाहा डेढ कठा जग्गा प्राप्त गरी आँखा अस्पतालको स्थापना गरिएको थियो।

जापानी दातृसंस्था आओका र २४आवर टेलिभिजनकाे आर्थिक सहयाेगमा भवन निर्माण पश्चात  बि.सं. २०५४ पाैष १६ गते तत्कालीन स्वास्थ राज्यमन्त्री  ब्रजकिशाेर सिंहबाट बिधिवत रुपमा उदघाटन भएर संचालन अस्पतालले सेवा सुरु गरेको थियो। ईश २००६ अगष्ट महिना देखि कुनै पनि दातृ निकायको सहयोग नरहेको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताएका छन्।

गौर आँखा अस्पताल पुरेनवा तराई मधेश देखी भारतसम्म निकै लोकप्रिय रहेको छ। उक्त अस्पतालमा तराई मधेशका साथै आँखा सम्बन्धी रोगको उपचार तथा मोतिबिन्दु रोगको अपरेसन गराउन भारतको बिहार देखी उत्तरप्रदेशको बिरामीहरू आउने गर्दछन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.