Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मुल्य तोलामा ९ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २१
सुनको मुल्य तोलामा ९ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स