• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ६ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ९ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ९ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १० घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १२ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १३ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १३ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ३. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • ६. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ९. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • १०. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

जानकारी केन्द्र २०८१, फाल्गुन, २१

काठमाडौँ । भारतीय क्रिकेटर र बलिवुड अभिनेत्रीहरुको अफ्यर्सको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसैक्रममा पछिल्ला केहिदिनहरुमा क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको अफ्यर्सको चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालमा अभिनेत्री माहिरा शर्मा र क्रिकेटर मोहम्मद सिराज केवल साथी मात्र होइनन् भन्ने हल्ला चलिरहेको छ । रिपोर्ट अनुसार दुवै जना एकअर्कालाई डेट गरिरहेका छन् ।

वास्तवमा, सिराजले हालै माहिराको इन्स्टाग्राम पोस्टलाई लाइक गरेपछि डेटिङको हल्ला फैलिएको थियो र दुवैले प्लेटफर्ममा एकअर्कालाई फलो गर्न पनि थालेका थिए । तर माहिराले भने यो हल्लाबारे आफ्नो मौनता तोड्दै आफुले कसैसँग डेट नगरेको बताएकी छन् । माहिराले एक अन्तर्वार्तामा आफ्नो ध्यान काममा केन्द्रित रहेको बताएकी थिइन् । यसअघि माहिराकी आमा सानिया शर्माले आफ्नी छोरीसँग सम्बन्धित यी समाचारहरू गलत भएको भन्दै खण्डन गरेकी थिइन् ।

क्रिकेटर सिराज हाल भारतको राष्ट्रिय टिम बाहिर रहेको र आउदै गरेको आइपिएलको तयारीमा व्यस्त रहेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरबाट आइपिएल खेलिरहेका सिराज यस सिजनमा गुजरात टाइटन्सबाट खेल्दै छन् । सिराजलाई गुजरातले मेगा अक्सनमा १२.२५ करोडमा किनेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.