• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ६ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • ९ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १० घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • ११ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १२ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १४ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १५ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १५ घण्टा 

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ३. पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

  • ४. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ५. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

रणदीप हुड्डा ‘जाट’मा भयंकर देखिने,बढाए बजन र कपाल अनि फेरे आवाज

जानकारी केन्द्र २०८१, चैत्र, ५

मुम्बइ । सन्नी देओल र रणदीप हुड्डा स्टारर आगामी फिल्म  ‘जाट’ हलमा रिलिजको तयारी अवस्थामा रहेको छ । फिल्ममा हुड्डाको चरित्रको नाम ‘रणतुंगा हो, जो निकै खतरनाक खलनायक हुन्। क्यारेक्टरको लागि तौल बढाउनुको साथै रणदीप हुड्डाले आफ्नो आवाजको उतार चढावमा पनि अद्भुत काम गरेका छन्। यो कुरा फिल्मसँग सम्बन्धित एक व्यक्तिले हालै खुलासा गरेका छन् । उनले रणदीपले आफ्नो शरिर र आवाजको रूपान्तरण कसरी गरे भन्ने बताएका छन ।

निर्माणसँग नजिक रहेको स्रोतले भन्यो,  ‘खलनायक होस् वा नायक, रणदीपले यसमा आफूलाई डुबाउँदै आएका छन् र यसलाई जीवन्त बनाउन कडा मेहनत गर्छन्।’ खासमा ‘जाट’ फिल्ममा पनि यो भन्दा फरक छैन र उनले आफ्नो खलनायक रणतुंगालाई बलियो बनाउन सुरूको दिन देखि नै काम गरिरहेका छन्। उनले भने, ‘रणदीप हुड्डाले आफ्नो चरित्रका लागि आफ्नो कपाल बढाए र आफ्नो चरित्रलाई अझ खतरनाक देखाउन आफ्नो शरीरमा काम गरेका छन, उनी चरित्रमा पुरै डुबेका छन् ।’

रणदीपले ट्रान्सफर्मेसन गरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘सरबजीत’ र २०२४ मा रिलिज भएको फिल्म ‘स्वतंत्र वीर सावरकर’को भूमिकामा पनि उनले कडा मेहनत गरेका थिए ।

जाट फिल्म निक स्रोतले भन्यो, ‘सरबजीत होस्, स्वतन्त्र वीर सावरकर होस् वा अबको जाट नै किन नहोस्, रणदीप चरित्रलाई जीवन दिनदेखि कहिल्यै पछि हट्दैनन्। फ्यानले पनि उनको स्टाइल मन पराउँछन् । यसपटक पनि रणतुङ्गाको रूपमा फ्यानहरूले केही नयाँ र उत्कृष्ट पाउनेछन्।’

रणदीपले यसअघि पनि नकारात्मक भूमिका गरेको जनाउँदै रणतुङ्गाको चरित्र भने निकै खतरनाक रहेको बताए । रणदीपले भने, ‘मेरा कुनै पनि नकारात्मक भूमिकाभन्दा रणतुङ्गा खतरनाक छन् । ऊ हिंसक, पागल र चीजहरूको बारेमा धेरै क्रूर छ।’

‘जाट’ गोपीचन्द मालिनेनीले निर्देशन गरेका हुन् । यसमा रणदीप हुड्डा, सन्नी देओलसँगै विनीत कुमार सिंह, सैयामी खेर र रेजिना क्यासान्ड्रा पनि महत्त्वपूर्ण भूमिकामा छन्। मैत्री मुभि मेकर्स र पिपल मिडिया फ्याक्ट्रीले निर्माण गरेको यो चलचित्र अप्रिल १० मा हिन्दी, तमिल र तेलुगु भाषामा हलमा रिलिज हुदैँछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.