• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ७ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ८ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ९ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १० घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ११ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १२ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • १३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • २. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ३. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ४. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ८. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • ९. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • १०. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

बलिउड अभिनेत्री ज्याकलिनको आमा भइन गम्भिर बिरामी, राखियो आईसीयूमा

जानकारी केन्द्र २०८१, चैत्र, १०

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस यतिबेला कठिन अवस्थाबाट गुज्रिरहेका छन् । भर्खरै उनको आमा गम्भीर बिरामी भई आईसीयू (सघन उपचार कक्ष) मा भर्ना भएको खबर आएको छ । यो जानकारीपछि ज्याकलिनले आफ्नो काम छोडेर तुरुन्तै आफ्नो परिवारमा फर्किएकी छिन् ।

ज्याकलिन फर्नान्डिजकी आमा बिरामी भएको खबर सेलिब्रेटी फोटोग्राफर भाइरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत दिएका छन्।

यसैबीच अभिनेत्रीको परिवारका नजिकका स्रोतका अनुसार उनकी आमाको स्वास्थ्य अचानक बिग्रिए पछि उनलाई तत्काल अस्पताल लगिएको थियो। उनको अवस्थाको गम्भीरता देखेर चिकित्सकले आईसीयूमा भर्ना गर्ने निर्णय गरेका थिए । उनलाई मुम्बईको लीलावती अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।.

उनको रोगको यकिन विवरण भने खुल्न नसकेको भए पनि रिपोर्टका अनुसार उनको अवस्था चिन्ताजनक रहेको र चिकित्सकहरुले उनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेका छन् । ज्याकलिन सधैं आफ्ना आमाबुवासँग धेरै नजिक रहेकी छिन् र आमा बिरामी भएको खबर पाएलगत्तै उनले आफ्नो सबै सुटिङ र व्यावसायिक काम रोकेर परिवारसँग मिल्न आएकी छिन् ।

थप कुनै जानकारी दिइएको छैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार
धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

ताजा

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.