Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सेयर बजारमा उच्च अंकको वृद्धि, ५ अर्ब २२ करोडको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १३
सेयर बजारमा उच्च अंकको वृद्धि, ५ अर्ब २२ करोडको कारोबार

 काठमाडौँ । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ४१.६७ अंकले बढ्दै बन्द भएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय ९ कम्पनीका ९७ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २२ करोड ३० लाख बढी पुगेको छ ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । आज कारोबारमा आएकामध्ये २ सय २७ कम्पनीको सेयरमूल्य बढ्दा १६ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ ।

Top Changing Nepal

युट्युब सट्स